Posted by: magorkhe1 October 20, 2014
Sel roti!!!
Login in to Rate this Post:     0       ?        
सुसी बनाउने चामल भनौ वा स्टार्च युक्त चामल बेस होलाकी ?
चामल एक दिन अघि भिजाउने : सेल बनाउने दिन पातलो लुगामा राखेर झुन्ड्याउने , पानी बिहिन भए पछि कफी ग्राईण्डरमा पिस्ने , आधा मिहिन अनि आधा अलिक मसिनो कनिके मै निकाल्ने ( काडे सेल बनाउने भए )
अलिकति घिउ, चिनी हालेर बेस्सरी मोल्ने " जति धेरै मोलियो तेतिनै फुक्छ भन्छन | त्यो केकमा फुल बुट्टा बनाउने छ भने तेस्ले रोटीको साइजको प्वाल बनाउने ( सिकारुलाई उतम उपाय) : एउटाले हाल्दै जाने अर्कोले फ़िर्काउने वा फ्राकाउने वा उल्टाउने |
कस्तो बन्यो सेयर गर्नुस है ?
Read Full Discussion Thread for this article