Posted by: mno October 16, 2014
अमेरिकामा म:ह: ले दर्शकलाई हँसाए तर आयोजकहरुलाई रुवाए
Login in to Rate this Post:     0       ?        
अब अमेरिकामा नेपाली को पत्रकारिता त्यो पनि पत्रकारिताको डिग्री नाबाको| नेपाल बाट भागेर अमेरिकामा भाडा धस्कौदै लेखेको अनि कस्तो होला त लेखक को दिमाग | तेही पैसा पैसा पैसा मै दिमाग | भाडा धस्कौदा आफुले पैसा कमौना सकेन, अरुले पनि पैसा कामको देख्न सकेन | अब तपाई न्यु योर्कमा हुनुहुदो रहेछ, त्यो वाल स्ट्रीट मा धेरै ले नाजायेज तरिकाले पैसा कमाईरा छ, तेस्को बारेमा पनि लेखम न |
Read Full Discussion Thread for this article