Posted by: Bhinazu October 5, 2004
Cat System in Nepal
Login in to Rate this Post:     0       ?        
यो जातीय प्रथा सैयौँ वर्ष अगाडिबाट सुरु भयो अब १।२ वर्षमा खत्तम त हुँदैन तर प्रयास गर्नुपर्छ । मैले अस्ति शेर बहादुर दाइसित पनि यो विषयमा कुरा गरेँ । अब प्रचण्डसित कुरा गर्दा जबर्जस्ती हटाउने भन्छन् त्यो पनि हो, हेरम् नातीको पालासम्म सुधार हुन्छ कि हेरम्।
Read Full Discussion Thread for this article