Posted by: magorkhe1 October 13, 2014
ghiu (bhaisiko)
Login in to Rate this Post:     0       ?        
ब्रो : यताको खानाले पछि भुडी बड्दै जान्छ : मानिस ब्यायाम र खान पिन मा निकै ध्यान दिन थाल्छन :नत्र एक पल्ट भुडी बढे पछि घटाउँ गाह्रो हुन्छ ||
उत्तम उपाय : नेपाल आएको बेला धित मर्ने गरि खाउला : यतै इण्डियन ग्रोसरी स्टोरमा पाइञ्छ घिऊ खादै गरुला भनि जबाफ पथाउनुस |

मिठो किन न होस् : हर्पे बाट चम्चिले भ्याउने गरि निकाल्यो : देब्रे हातमा राखेर सानो डोब बनायो : तेस्मा तिलको अचार अनि चिनी हालेर फ़ुक्याउदाको स्वाद को तुलना के संग गरौ ? रतिक्रिया संग ?  


Last edited: 14-Oct-14 12:59 PM
Read Full Discussion Thread for this article