Posted by: magorkhe1 October 9, 2014
कति नेपाली छन् ?
Login in to Rate this Post:     0       ?        
सुरु सुरु का बेला आम्दानि भन्दा खर्च बढी थियो : आम्दानि बढाउने क्रममाH&R Block को आकर्षक बिज्ञापनमा परि $९९ तिरेर कर को कक्षा पनि लीइयो |
सबै भन्दा बढी फाईल त मैले नै गरेको हो : नौ सिखिया हल्का खाले काम मात्रै दिने भएकाले ( कायस्थ पाराको हिसाब किताबले)  बोनस नदिने हिसाब किताब रहेछ | अर्को बर्स २५ सेन्ट प्रति घण्टा बढाइ दिएको थियो |
त्यहा बात लिबर्टी सारियो : कालेको एक पल्ट बिहारीकोमा पनि काम गरियो |
यस्तै बेला कसैले सोध्यो कति नेपाली छन् ? होलान १०-२० हजार ? ति मद्धे ५० जनाको मात्रै काम गर्यौ भने त घरमा बसी बसी काम गरे ३ गुणा बढी कमाउछौ | कुरा त मनासिब गरेको हो यो अमेरिकनले | मैले सोधे कति जना भारतीय ग्राहक छन् ? ४-५ जना त्यो पनि अलिक जटिल कुरा हरु भएका मात्रै छन् | कति नेपालि आए ? उसको जबाफ थियो तै मात्र एक होस् |
मैले भने : हामि एसियन बढो स्मार्ट छौ : आफ्नो काम आफै गर्छौ; तिमि हरु जस्तो जोड घटाउ गर्न न आएर तिमीकहा आउने हुन् र ? पुलुक्क मेरो मुख हेर्दै टोहोलिञ्छ : उ एडिंगमेसिङ बिना केहि गर सक्दैन |

भित्रि कुरा त भन्नु भएन : का काम गर्छौ र कति कमाछौ , नेपालमा पनि सोद्दैनन , विदेशको कुरै छोडौ | मेरो ठुल्दाइ बिए पास गरेर जागिर खान सुरु गरेका थिए : ठुला खाल भनाउदाले चाहिदा नचाहिदा कुरा सोधेर हैरान : तिन घर लहरै थिए अनि तिनै घरको कुरा उस्तै | मेरा गुरु बडो रसिक हुनु हुन्थ्यो | मेरो अचुक बिधि छ त्यो एक चोटी प्रयोग गरे पछि कहिले तेसरी सोद्धैनन | " तिन घरको बिचमा बसेर ठुलो ठुलो आवाजले बोल्न थाल्नु ": के भयो भनि सबै हेरन थाल्छन अनि सरर बखान गर्नु : म शालिकराम , मेरो खास नाम गजेन्द्र , बाउको नाम प्रेम बहादुर ,  यो ठाउमा काम गर्छु मासिक एति कमाउछु | दाइलाई अर्को डर : ए मेरो छोराको मासिक बोर्डिङ स्कूलको जती पनि रहेनछ भन्ने सुन्नु पर्ला? That happen many times. 

सित्तैमा गरिदिन्छु भन्दा त आउदैन पैसा तिरी तिरी को के कुरा ? अरुको के कुरा मेरै साख्य दाइको एक पल्ट गरिदिएको थिए , त्यो पनि पहिलो बर्स होला तेस पछि त फलानोको फलानो ठाउमा लागेको एति हजार आयो रे भनि उतै कुदे | 


I approached to a Latino lady, she has to bring her old clients and I will do the tax work. Share the profit 50/50 expecting 30-50 clients in first year working only on week-ends? 

Should I invest $500 for $1000 income or not? 



Last edited: 15-Oct-14 01:38 PM
Read Full Discussion Thread for this article