Posted by: bittertruth October 8, 2014
arkako budi
Login in to Rate this Post:     0       ?        
जवानीमा सय जना जोइ , मर्ने बेलामा कोइ न कोइ |
होस् पुराउनु है divorce ब्रो |
पचास कटे पछि हड्डी को नली खुकुलिनु र तेही मुन्तिरको खुम्चिनु बेर लाउदैन,
एउटा साथ् त चाहिन्छ , चाहिन्छ कि कसो |
अब येसो कनैदिने पाओस भन्ने कामना गर्दछु | झट्टै , है त ?
अग्रिम शुभकामना |
Read Full Discussion Thread for this article