Posted by: magorkhe1 October 8, 2014
Sajha Spy/Stalker game
Login in to Rate this Post:     1       ?         Liked by
तराइमा कृष्ण लिलामा मेला जस्तो हुन्छ : एउटा महा पुरुषले भिडभाडको फाईदा लुटन खोज्दा चड्कन पाएछ तर हरुवा गोरुको ग्वाई पनि जित ठान्ने उक्त महापुरुस लाज घिन र सरमपाचक भै कमसेकम उनको हातले मेरो गाला छुयो भनि मख्ख र अभिमानी भै दिग्विजय भएझै खोकी हिड्थ्यो , यस्तै महापुरुष यो साझामा प्रसस्तै छन् |
Read Full Discussion Thread for this article