Posted by: magorkhe1 September 29, 2014
प्रधानमन्त्रीकी सल्लाहकार विदेशीका अगाडि पेन्टी लगाएर उभिएपछि....
Login in to Rate this Post:     0       ?        
लौ साझा भिजिटरलाइ पनि झुक्याउन सफल भयो यो तुरिलाउरे : नेपाली सोझा साझा को के हाल बनाए होलान ? जंगलिले देखेको तेही हो ?

Delegates of Nepal and in Prime Ministers formal meetings should know the code of dress. How ever बिपक्षीका कम्जोरी हरु देखे पछी तिललाई पहाड बनाउने कुरा त्यो पनि यो तुरिलाउरेको मा हामी गलफत्ती किन गरी रहेका छौ ?? 
यो तुरिलाउरेले आफ्नो शब्दमा लेख्नु पर्‍यो भने( "तैले खिचेको हो ") चार कक्षाको विद्यार्थी भन्दा गए गुज्रेको छ | यो गुहेलो हो | चलायो कि गनायो |  He is here with bad intention. 

Last edited: 29-Sep-14 12:12 PM
Read Full Discussion Thread for this article