Posted by: Fuel Tank September 29, 2014
iPhone 6 Nepali Commercial
Login in to Rate this Post:     0       ?        
मलाई यस्तो मन पर्यो कि मैले यो मेरो फेसबुकमा शेयर गर्न लागेको थिएँ तर लास्ट को २० सेकेन्ड अंग्रेजी छाटेको मन परेन | किन गर्नुपरेको तेस्तो ? कति राम्रो थियो, अन्तिमको २० सेकेन्डले बिगार्यो |
Read Full Discussion Thread for this article