Posted by: Kiddo September 27, 2014
प्रधानमन्त्रीकी सल्लाहकार विदेशीका अगाडि पेन्टी लगाएर उभिएपछि....
Login in to Rate this Post:     0       ?        
@ashishme

>फोटो तिमीले खिचेको हो बाबु ?
मैले हैन, तर तिम्ले चै खिचेकै जस्तो कुरा गर्यौ. अझै, खिच्ने मात्र हैन, त्यहि मीटिंगमा पछाडी बस्ने security नै हौ जस्तो कुरा गर्यौ, कुन ब्रान्डको कट्टु थ्यो त्यो पनि भन्दिन तैयार भा जस्तै कुरा गर्यौ.

You probably don't go out much (that's why you use archaic and uncivil words like "khate" in most of your posts), that's why you don't know what a girl looks like in brown pants. Trust me, she is not wearing "panty" like you claim in your title, at least outside. I don't know Mrs. Koirala that well, but I do know she is a mother of two grown-ups and I have never seen her dress like what you are claiming in any function. Just drop this kiddish ridicules.

नन्द प्रसाद अधिकारीजस्ता कैयौं बृद्ध हरु तिम्रै माओबादिको अपराधले ज्यान त्याग्दै छन्, तिमिचाई एक नारीले के लाइ के लाइन भन्दै सुँघ्दै हिड्छौ?
Read Full Discussion Thread for this article