Posted by: nepalilaure September 27, 2014
प्रधानमन्त्रीकी सल्लाहकार विदेशीका अगाडि पेन्टी लगाएर उभिएपछि....
Login in to Rate this Post:     0       ?        
मलाई फोटो झट्ट हेर्दा हाम्रो प्र म कि high school पड्दै गरेकी नातिनी झुक्किएर हजुरबुवा ले बिदेशी कुत्नितिग्य संग भेट गर्दै गरेको कोठाम छिरीछन् अनि कुन बदमासले फोटो खिचेर रख्दियेचा भन्ने लागेको थियो , तर पछि नियालेर हेर्दा त ५० प्लस कि भर्खर कम्तिमा बिसिस्थ श्रेणीको स्तरमा रहने गरि नियुक्ति पाएकी सल्लाहकार पो रहिचिन | metta ले जुत्ताको कुरा गरेको ठट्टाको लागि हो ?
Read Full Discussion Thread for this article