Posted by: aaitey September 25, 2014
C++ guru, plz help
Login in to Rate this Post:     0       ?        
चट्ट लाएर ग्याँस स्टेसनमा घण्टा हान्ने, क्यासमा काम गर्ने, फुडस्ट्याम्प खाने, सरकारी ईन्सुरेन्स लिने, सुटकेशमा डलर ढुसी लागुन्जेल जम्मा गर्न छोडेर, किन c++ हो कि v++ तिर लाग्न थाले केटकेटीहरु :)
Read Full Discussion Thread for this article