Posted by: magorkhe1 September 22, 2014
हामीलाई मर्न बाध्य पार्नेले अब जेठो छोरालाई पनि मार्छन्।
Login in to Rate this Post:     0       ?        
अकाल मृत्यु दिने माओबादिका नेता ३ अरब स्विस बैकमा राखेका छन् : माओबादि क्याडेट लाइ दिएको पैसा आधा खादा पनि चुप लागेर बस्ने भेडै बनाएर जोतेको रैछ गाठे ! त्यो बिस हजारको घाती निमोठ्नेले जाबो त्यो बद्रीको घाटीलाइ किन माया गरेको हुन् ? बन्दुक छोडे पछि सबै नामर्द भए , आफ्ना नेताले गरेको गल्ति : गल्तिनै हैन ?

एउटै मर्द भए पुग्छ : त्यो तिन अरब संग अरुका अर्ब नेपाल भित्याउने हो भने हामीलाई बिदेशीको दल्लर चाहिदैन जलाबिध्युत योजना चलाउन !
न्याय पाउने पर्छ : सजाय दिने पर्छ !
Read Full Discussion Thread for this article