Posted by: thukka September 22, 2014
हामीलाई मर्न बाध्य पार्नेले अब जेठो छोरालाई पनि मार्छन्।
Login in to Rate this Post:     0       ?        
source ; http://setopati.com/


सत्याग्रही नन्दप्रसादको मृत्युवरण
३३२ दिन अन्न नखाई बस्नुृ आम मानिसको कल्पना बाहिरको कुरा हो। दश वर्षअघि माओवादीले चितवन टाँडीमा मारेका कान्छा छोरा कृष्णप्रसाद अधिकारीको हत्याराको कारबाहीको माग गर्दागर्दै नन्दप्रसादले प्राण त्यागेका छन्।



पतिको मृत्यु भएको गंगामायाले तत्कालै चाल पाइन। प्याकुरेलसँगै उनले भनिन्, 'अब म रहेपनि नरहेपनि जीवनको के मूल्य रह्यो र। हामीलाई मर्न बाध्य पार्नेले अब जेठो छोरालाई पनि मार्छन्।'
Last edited: 22-Sep-14 11:43 AM
Read Full Discussion Thread for this article