Posted by: sojoketo September 22, 2014
going back to Nepal after 7 years to get married
Login in to Rate this Post:     0       ?        
PART I
सोचेको थिए यतै तिरको (USA) नेपाली मैया लाइ झ्यैकुती पार्नेछु.
तर, झसङ्ग भए म केटा केटि हो, हाम्री सुमधुर, निश्चल निलाषा को तर्क अनि पोस्ट प्रश्चात, अत: उल्का डर लाग्न थाल्यो, यता को नेपाली केटि भन्दा भन्दा कतै बिहे नै नभई मर्नेछु
मेरो बिन्ती प्रभु उनको figure र उनको रुप निलाषा को नै सहि ( sarcasm )
तर कोटी कोटी बिन्ती भगवान, नहोस विचार अनि भाव र attitude निलाषा नानी को झैँ

PART-II
मेरी baltimore कि रसबरी, तिम्रो हरेक मुस्कान अनि मायालाई मुटुमा संगाल्दै
मुटु भरि तिमी प्रतिको मेरो एक तर्फी मायालाई अंगाल्दै
जादै छु म टाढा तीम्रो सहर baltimore बाट अपूर्व एक तर्फी माया र सम्झना हृदयेमा PERMANENTLY क्रोदै
सायद निलाषा नै ठिक छ मेरो लागि, तर म जस्तो तुच्छ ब्कतित्वो तिम्रो लायक छैन भनि स्वीकार्दै

दशैं र तिहार को शुभकामना सबैलाई
निलु तिमीलाई पनि है :P
Last edited: 22-Sep-14 09:23 AM
Last edited: 22-Sep-14 09:24 AM
Read Full Discussion Thread for this article