Posted by: instagram September 17, 2014
Anju Panta, CK Raut and We Conservatives
Login in to Rate this Post:     1       ?         Liked by
It guy , you need some more education about Nepal not IT. First learn something before you make some comments.
देशमा सुत्केरी हरु खान नपाएर आत्महत्या गर्छन , 80% युवा काम न पाएर बिदेसिंचन , या फ़ुकुलन्थु भएर बस्छन, जून देस मा अझै एस्तो थाउ छ जहा 6 मैना खान लाइ भारत गएर मजदूरी गर्न पर्छ तेस्तो देस का बासी ले अमेरिका बसेर एस्तो भयेन उस्तो भयेन भनेर भन्नु दिमागी ताल ठीक नहुनु जस्तै हो ।
1) ९०% हिन्दू भएको देशमा बसेर पूर्ब हिन्दू भएर हिन्दू गीत गाउदिन भन्नु न धर्मं ले मान्छ न ब्यावसाहिकता ले , भने पछी त मैले मेरो काम मा काले लाइ सर्वे गर्दीन भन्न पाउन पर्यो । गे लाइ छिर्न दिन्न भन्ना पाउन पर्यो । किनकी म गे हैन , मेरो धर्म ले तेस्तो कुरा लाइ मान्दैन ! बोल्न पाउछु भन्दैना जे नि बोल्न मिल्दैन सामाजिक मर्यादा हरु को नि खयाल गर्न पर्छ ।
2) ck raut is not just advocating for madhesi he is trying to seperate madhes from nepal. गएर पूरा समाचार पढ़
3) नेपाल को उप राष्ट्रपति जस्तो पद मा बसेर अरु को देस को भाषा मा सपथ लीन पाइदैन, हिंदी नेपाल को कुनै समुदाय , जात को भाषा हैन ! भारत को प्रधान मंत्री आएर नेपालीमा भाषण गर्छ नेपाली नेता लाइ हिंदी प्यारो ! नेपाल सरकार ले अफिसी काम काज को लागी नेपाली भाषा को प्रयोग गर्न भनेको छ सम्भिधान हेर्ने पो हो की ।
4) धोतीis not our official national dress. Daura was removed from national dress but still its official dresscode for officers . नेपाली जनता ले ऊनि हरु को लुगा को खिल्ली उदाएका हैनन , ऊनि हरु को भारत मोह हिंदी भाषा लाइ उदायेका हुन
5) गाई काटन पाइदैन , हामीले आमा भनेर पूजा गर्ने जानवर लाइ काटर खान पाइदैन । त्यों माथि मित्र नेपाल माँ गाई खानु नया हैन ! तर सारा लाइ ढोल पिटेर खानु पाइदैन। हामीले बचपन देखि सुँदै आएको हो , पहाड़ का भोटे दाजु हरु ले गाई खान्चन भनेर तर पत्रकार सम्मलेन गरेर हिन्दू हरु लाइ चिडाउन हैन ।
6) रास्ट्रीय झंडा किन परिवर्तन गर्ने ?? देसलाई चिनाउने एउटा दुइता चिनो त छ किन हताउने ? काम कुरो इका तीर कुम्लो बोकी थिमी तीर भन्ने उखान सुन्या छ ? देस माँ परिवर्तन गर्न पर्ने धेरै कुरा छन , त्यों सब थाती राखेर झंडा को पछी किन ?? झंडा ले के गर्यो ?? देस का जनता खान नापायेर मरेको झंडा ले गरेर हो? देस बिकास नभाकोत्यों गाई रास्ट्रीय जानवर भएर हो??
आफ्नो संस्कृति लाइ बोकर अगदी बदन सकिदैन ?? हाम्रो बाऊ बाजे ले मान्दै आएको सब गलत भो ?? किनकी तिमि अमेरिका आएर दुई थाउ देखेउ ?? आफ्नो धर्म भेस भूषा लाइ संगे लिएर गए देस बिकास हुन्न ?? जापान दुबई बिकास भएकै छैनन ??
मलाई एउटा कुरा चै जैले आचम्म लाग्छ , किनअमेरिका आएका नेपाली लाइ नेपाल को सबै प्रथा कुप्रथा लाग्छ ?? साझा मा दशैं को बिरोध गर्न आउछ कोई तीज को । अगाडी बद्न पर्छ प्रगति गर्न पर्छ तर आफु कुन थाउ बाट आएको हु भन्ने याद राखेर । माथि मित्र हरु ले भने झै नेपाल अझै गरीबी को कारण पुछार को देस हरु संग गनिन्छ । तिम्ले उठायेका कुरा भन्दा धेरै झारुरी कुरा बाकी राखेर अरु ले उचालेको भर मा परिवर्तन को कुरा हुन्न ।।
Read Full Discussion Thread for this article