Posted by: KaliKoPoi September 17, 2014
Login in to Rate this Post:
0
?
एसो गरम न त सोल्टी.....
बाइसे चौबिसे राज्य लाइ पुरानै देश घोषणा गर्दीम। अनि बाकी रको जति तल पट्टिका र माथिपट्टिका छिमेकीलाई बाड्दिम। कुरो सक्किगो नि।
सियारा लेओन, मध्य अफ्रीका, सुडानसंग दाज्न पर्ने देशलाइ सुइजर्ल्याण्डसंग दाजेर मजाक नगरम न हो।