Posted by: Trillian September 15, 2014
Login in to Rate this Post:
0
?
https://www.facebook.com/video.php?v=877594998928290&fref=nf
अन्जु पन्तको लागी धोती खुस्कीने गरी उफ्रिने मिडिया र संचारकर्मीहरुले यी चेली को लागी केहि गरेर देखाऊ..र नेपालका चेली बेटीहरुलाई येस्ता पीडाहरु भोग्न बाट बचाऊ..सबै भन्दा ठुलो मानब धर्म तेहि हुनेछ ..
- Ishor Kumar Dhimal
- Ishor Kumar Dhimal
Last edited: 15-Sep-14 03:17 PM