Posted by: magorkhe1 September 15, 2014
ताक परे तिवारी नत्र गोतामे
Login in to Rate this Post:     0       ?        
शब्द हरु लामो समयमा लम्बिने छोट्टीने, अपभ्रम्स हुने गर्दछन | SaucePan रहेछ  तर मैले सुनेको सस्पिउन थियो जस्मा मासु, गेडागुडि पकाइन्थ्यो | मेरा गुरु रसिक हुनु हुन्थ्यो : वहाँको शब्दमा ज्वाँई मात्रै सुनेको थिए च्वाइ पनि थर् हुदो  रहेछ भनी आफ्नो पोखरा यात्राको सस्करन्मा सुनाइेएको एक अन्स जुन  चौलागाइ खीइेर च्वाइ भएको रहेछ |
तपाईं हरुले गोत्र सुन्नु भएको होला ? सबै गोत्रको जड् एउटा एउटा ॠषि को नाम सँग जोडीएको छ ति मध्धे  गौतम पनि एक हुन जस्तो लाग्छ | गौतम बोलचालको भाषामा गोतामे हुन पुगेको हुनु पर्छ ?  
मेरो बजैले हावाइजहाज लामो भएर हामीले भनेको प्लेन लाई पिलिन भन्नु हुन्थ्यो | हुन सक्छ यू पनि जन्जिब्रोले गौतम्लाई गोतामे बनाइ दिएको वा  हाम्रो मिचाह थिचाह प्रब्रित्तिमा गाउका ठालु सर्दार भन्नौ वा बाबुसाब वा मुखिया ले गौतम लाई गोतामे भनी सरलिकरण  गरिदिएका हुन सक्छ ?
मेरा कजनको नाम केदार थियो : केदार दाई लाई हामी  चाडो बोल्दा  केदाइ मात्र बोलिन्थ्यो | कही यो पनि एस्तै भएको हो कि ?
पुरानो जमानामा मात्र गोतामे भनी लेख्थे : आज भोली गोतामे लाई छुद्र बाचक् को भनौ वा होच्याएको रुपमा लीइन्छ |   साझा पनि politically correct हुनु पर्ने वेब हो : ब्राम्हण र यो संग जेलिएका कुनै पनि शब्द हरु प्रयोग आपत्ति जनक मानिन्छ :ब्राम्हण को सट्टा धर्मका रक्षक भन्नु पर्छ :   

Last edited: 17-Sep-14 09:11 AM
Read Full Discussion Thread for this article