Posted by: kichkanni September 13, 2014
sending stuff to nepal through fedex or uspa
Login in to Rate this Post:     0       ?        
साथीहरु, मेरो भाई लाई एउटा mcbook पठाईदिनु पर्ने छ. यहाँ बाट fedex अथवा usps बाट पठाउदा नेपाल मा केहि hassle हुन्छ कि हुदैन होला? कृपया एस्तो गरिसक्नु भएको महानुभाव अथव्हा एसको बारे जानकारी भए share गरिदुनुस न pilichhh .


Read Full Discussion Thread for this article