Posted by: magorkhe1 September 12, 2014
27 illegal Nepali immigrants arrested in Costa Rica, who were on their way to the US
Login in to Rate this Post:     0       ?        
नयाँ मुल्लाह ज्यादा प्याज खाता है भन्ने उखान सोम लाई पनि लागु हुन्छ |
के को टाउको दु खाइ को कसरी आए अनी आउन लागेका छन !!!!!!!!!!! आफुले हरियो पत्ता लिए पछी अरुले नलिउुन भन्ने मन्स्थिती किन बोकेको ?
सक्छौ आधा नेपाली मात्रै हैन पुरै नेपाली आउ : ठुलो महासागरमा एक गिलास पानी थपिए झै मात्रा हो | No one is and will steal your share of food or income.
Read Full Discussion Thread for this article