Posted by: nepalilaure September 11, 2014
Idiot Stupid & Dalal Nepalese Lives in Ridgewood Queens New York...Look at this Idiot with criminal mind...
Login in to Rate this Post:     0       ?        
यो जय जय नेपाल ले के भनेको हो ? केहि कुरो बुझे मार्दिनु लोल | ल ल गोर्खे मित्र अलि अलि अर्थ लगाईदिनु त , तपाई बाहेक अरु कसैले सक्ला जस्तो छैन |

तर ०.५ % कुरा बुजे अनुसार , न्युयोर्क तिर , नक्कली कागज बनाउने खेति नेपाल मा चलेको NGO को खेति भन्दा कम छैन जस्तो छ | ल ल मित्र हरु एक-अर्काको भण्डाफोर गर्दै जाम | आखिर नराम्रा चिजको भण्डाफोर भएकै राम्रो हुन्छ , होइन र ?
Read Full Discussion Thread for this article