Posted by: nepalilaure September 11, 2014
Login in to Rate this Post:
0
?
हाहा , यो केराको कुरै बुजियेना | पैसा खाएको कुराको त केहि प्रतिबाद नै गरेको छैन | भने पछि तिम्रो चेलीले भोलि भोलि भनेर पैसा फिर्ता दिन आनाकानी गरेकै हो ? खाली समस्या चै facebbok मा नाम rakhera बेइजेत गर्यो भन्ने हो ?
होइन भने , पुरा कुरो के हो भनम त | बास्तबमा त्यो मान्छेले facebook मा गरेको गाली/बेइजति भन्दा तिमीले साझामा धेरै गाली गरेको छौ \
होइन भने , पुरा कुरो के हो भनम त | बास्तबमा त्यो मान्छेले facebook मा गरेको गाली/बेइजति भन्दा तिमीले साझामा धेरै गाली गरेको छौ \