Posted by: instagram September 11, 2014
Idiot Stupid & Dalal Nepalese Lives in Ridgewood Queens New York...Look at this Idiot with criminal mind...
Login in to Rate this Post:     0       ?        
हाहा । उस्ले उस्लाई चोर भन्छ उस्ले उस्लाई , कस्को कुरो सुन्ने । केरा को खम्बा तिम्रो कुरो चै पैसा खाको हैन भन्ने भन्दा नि फेसबुक मा बदनाम गर्यो भन्ने रैछ । भने पछी पैसा चाई खाकै हो त । नात्र त्यो मान्छे ले आफ्नो फेसबुक मा पूरा नाम ठेगाना सहित सबै किन हाल्थो ?? तिमि त अझ साझा मा अर्कै नाम राखेर पोस्ट गर्दै छौ उसले त आफ्नै नाम मा सबै बहोरा देको छ ।।
नोट : म यो दुइतै पक्ष लाइ चिन्दीन , आफ्नो बिचार मात्र पोखेको ,केरा ले बिचार दिनु भन्या भएर ।।
Read Full Discussion Thread for this article