Posted by: Alias_ September 10, 2014
पिताजीको सुनको तक्मा -पुस्तक
Login in to Rate this Post:     0       ?        
मुरी मुरी बधाई राहुलभाय किताब पब्लिश गर्नु भएकोमा। राम्रो र मिठो लेख्नु हुने तपाईंको लेखहरु,गजलहरु,कथाहरु एही साझा बसमा लामो समय देखी पदिआएकै भये पनि घरमै एक कपि राख्ने मौका दिनु भएकोमा सबैलाई बधाई। यो नयाँ श्रीजनाको सफलताको कामना मुरी मुरी गर्दछु ।
Read Full Discussion Thread for this article