Posted by: Rahuldai September 9, 2014
पिताजीको सुनको तक्मा -पुस्तक
Login in to Rate this Post:     1       ?         Liked by
"पिताजीको सुनको तक्मा" अब काठमाडौको बजारमा पनि उपलब्ध छ | अमेरिका र क्यानाडामा रहनु भएका इच्छुक महानुभावहरुले निम्न पे-पाल वा अमेजन डट कम मार्फत खरिद गर्न सक्नु हुन्छ भने काठमाडौका मित्रहरुले निम्न पुस्तक पसलमा आफ्नो प्रति लिन सक्नु हुन्छ |

Paypal (पे-पाल ) माथिको लिंक बाट 

http://www.amazon.com/gp/product/9937857651

काठमाडौमा पाइने स्थान
 
रत्न बुक्स - बागबजार 
रत्न पुस्तक भण्डार - भोटाहिटी 
Education Book House, जमल 
सरस्वती बुक्स - पुल्चोक 
Prime Books, -अद्यौत मार्ग 
Pairabi Book House, -रामशाह पथ
M K Distributors-भोटाहिटी
Read Full Discussion Thread for this article