Posted by: fucheketo September 8, 2014
माया पाएकी केटी
Login in to Rate this Post:     4       ?         Liked by
Thank you amalaa and all the readers who read and liked the previous posts...


एकैछिन पछि सवै शान्त भयो। कुनै हावा हुन्डरीको वेग थामिएजस्तो। म भित्र त्यो हुण्डरी अझै पनि मडारिरहेको थियो। जिउमा अनौठो तृप्तता आएको थियो।एउटा नशा सिद्दिए जस्तो! धेरै पछि वल्ल मैले भुईँमा रगतका थोपाहरु देखेँ। आफ्नो तिघ्रा पनि छामेँ।म गलेकि थिएँ। थचक्क वसौँ जस्तो लाग्यो।

"वाथरुममा जाउ !" राजेश सरको आवाज सुस्त थियो।

भित्र गएर आफ्नो भित्री लुगामा लागेका टाटा पखाल्न खोजेँ। अहं गएन। शरिर पुरै पखालेँ। सरको नंगको दाग देखियो।एकछिन सुमसुम्याएँ। फेरि किचन सम्झिएँ, फेरि रसाएँ। कस्तो रमाइलो अनुभुति। मलाई त्यतिखेर मेरो वाउलाई पनि माफ गर्रिदिन मन लाग्यो। उ मात्र नशामा थियो,जतिखेर मलाई पिट्यो। अरु त के नै गल्ती थियो र उसको ? यदि उ गलत थियो भने, रक्सी पिउने,चुरोट तान्ने ,गाँजा तान्ने सवै गलत।नशामा हुनु गलत हैन। आज म गलत छैन, राजेश सर गलत छैनन्। अस्ति मेरो वाउ गलत थिएन। आमा गलत थिइनन्। समाजको हेर्ने आँखा गलत छ। ढोंगि समाज।

फर्केर आउँदा भुईँ पुछिइसकेको थियो।

"आज जे भयो, कसैलाई नभन है"

मैले टाउको हल्लाइदिएँ। त्यो क्षणलाई त म जतन गरेर मनको कुनामा राख्छु। मनमनै सोचेँ।

************** ************** ************** ************** ************** ******

मैले अन्तिम घुट्को सुरुप्प पारेँ। कफि तितो थियो। मन तितो भएको पनि हुन सक्छ।त्यो दिनको हल्ला साँचो रहेछ।

************* **************** **************** ************* **************** **

मेरो कक्षा १० को एउटा दिन

"तैँले थाहा पाइस् ?" एउटा केटाले प्याट्ट मलाई हिर्काउँदै प्रश्न राख्यो

"के?"

"तेरी मैयाँ त टिउसन टिचर सँग सल्केकी छे रे त पुरा !"

मेरो कन्सिरी तातेर आयो। मैले उसको शरिर हेरेँ। म उ सँग जुध्न सक्दिन। आफ्नो रिसलाई आफै भित्र दवाएर राखेँ।

"अव विस्तारै विस्तारै त्यसका ठुल ठुला हुन्छन् । जति चलायो त्यति ठूलो !" उसले हातले गोलो गोलो आकृति वनाएर आफ्नो छातिमा जोड्दै भन्यो।

"त्यसपछि तैले पाइस् भने तँलाई पनि रमाइलो, तँलाई सिकाउँछे नि त !"

म चुपचाप सुनिरहेँ।उ सुधालाई मेरै अगाडी नंग्याउँदै छ। म चुपचाप सुनिरहेको छु। कहिलेकाहिँ मलाई आफु नामर्द जस्तो लाग्छ।हुति नभएको।एक लात्ति दिएर भाग्न त सक्छु कमसे कम। तर भरे घरमा वुवाको चुटाइ खाइन्छ। भोलि विहान यसको।मैले लात्ति दिने योजनालाई थाँति नै राखेँ।

"मलाई उसैको साथिले भनेको !"

" कसले ?" यसपाली भने मैले प्रश्न राखेँ।

"सृष्टीले !"

त्यो केटी आफुलाई मन पराउँदैनन् भनेर मेरी सुधाको इर्ष्या गर्छे। मैले सुधालाई सृष्टीवाट टाढै वस भनेर सुझाव दिने निर्णय गरेँ।

****************** ***************** ***************** ***************** ********

सुधाको त्यो हल्ला साँचो थियो। आज पत्ता लाग्यो। मेरो माया अन्धो थियो। आँखा खुल्न धेरै समय लाग्यो।

****************** ************** ************* ************ ************* *****

सुधाको डायरी – पेज २५

जीवन रसिलो भएको थियो। त्यसपछि राजेश सर आँफै त शुरु गर्दैन थिए, तर उनको वुढीले नदेख्ने गरी मै जिस्की रहन्थेँ।केटा मान्छेको ठुलो कमजोरी पत्ता लागेको थियो मलाई। कति सजिलो उनीहरुलाई हराउन।उनीहरुलाई पगाल्न।वा ममा त्यो कला थियो?टेवल मुनी कहिले पेन्सिल झरेको वहानामा त कहिले के वहानामा म सरको हाफ पायन्ट सँग खेलवाड गरिरहन्थे। उनी अनौठो नजरले हेर्थे, अनि जव जव उनकी श्रीमति हुन्नथिन हामी हिसाव गर्दैन थियौँ। एक मा एक जोडेर एक नै भइ रहन्थ्यौँ।

एकदिन राजेश सरले मलाई भने

"म अव तिमीलाई पढाउन सक्दिन होला !"

म जड भएँ।संसार थामियो।

"किन?" मैले यति मात्रै सोध्न सकेँ।

"मेरो वुढीलाई शंका भए जस्तो छ, आजकल म सँग त्यति साह्रो वोल्दिन !"

मैले त्यो दिन समाज वुझेँ।हो राजेश सरको लागि त उसकी वुढी नै सवैथोक हो! म त कहाँ पर्छु? कहिँ पनि पर्दिन होला।

************** ************* *************** ************ ************* *********

" पानीले भिजायो नि, रोकियो भनेर हिँडेको फेरि वाटोमा पर्यो।" गरिमाले आफ्नो कपाल झट्कार्दै गुनासो पोखी।

"छाता वोकेनौ ?"मैले डायरी वन्द गरेर प्रश्न राखेँ।

"रोकिए पछि छाता किन चाहियो जस्तो लाग्यो !"

"मौसम सँधै एकैखाले हुन्न नि त!"

"अनि टाउको दुख्यो भनेर अफिसवाट हिँडेर ...."

"यसले गर्दा अफिस वस्न मन लागेन।" मैले रातो डायरी देखाएँ।

"के हो यो ?"

"सुधाको डायरी !"

"सुधा त अफिसमा छैन भन्नुभएको हैन हिजो ?"

"डायरी मेरो ड्रयरमा छोडेकी रहिछे।"

"के रहेछ त डायरीमा !" उसको उत्सुक अनुहार। कुनै वालकले खेलौनालाई हेरेजस्तो।

"थोरै म छु, उ छे, अरु छन् !"

"के भन्या त्यस्तो?" उसलाई मेरो उत्तर चित्त बुझेन।

"कफि खाउँ, भरे घर गएर पढौँला !" मैले गरिमालाई साथ दिन एक कप कफि अरु थप्ने विचार गरेँ। पानी रोकिएछ। एयरपोर्ट तिर इन्द्रेणी देखा पर्यो। त्यो इन्द्रेणी चिर्दै एउटा विमान आकाशमा उकालो लागेको देखियो।मैले डायरीलाई आफ्नो झोलामा हालेँ।

Read Full Discussion Thread for this article