Posted by: Aamalaa September 8, 2014
लपमा परेको मान्छे
Login in to Rate this Post:     0       ?        
sojoketo ब्रो को कविता त बवाल नै रैछ नि , "केटा हो थिन तेती नसिलि" रे क्या !! यहाँ पोस्तिंग गर्नुपर्यो ब्रो को अरु कविता सबिता हरु पनि , कति सर्मिला मात्रै पोस्तिंग गर्ने हो ....

GHORLEKABO ब्रो तपाईं त ज्योतिस बाजे नै हो क्या , कस्तो ठ्याक्कै मिलाएको त बाबै नि | नाफा घाटाको कुरो त ठ्याक्कै निकाल्छे मेरी मुइयाँ ले | मा संग लप गरेसी निकै नै फैदा हुञ्छ रे क्या मोरीलाई , मेरो अन्त साइडहान्ने बानि छैन रे अनि अरु के के हो के के रे फाइदा हुने कुरो त | मलाई पनि धेरै नै फाइदा नै छ अहिलेसम्म विचार गर्दा , भबिस्य कसले पो देख्या छ र हैन त | अनि हजुरको सोझो छेत्रिनी सोझो नै हुनुहुञ्छ कि अलि अलि बांगिन थाल्नु भाको छ त दाइ ...? ;-)
Read Full Discussion Thread for this article