Posted by: instagram September 7, 2014
अन्जु पन्त ले "हिन्दु गीत" नगाएर बेठिक गरिन् ?
Login in to Rate this Post:     0       ?        
एहा ठूला ठूला कुरा गर्ने नेपाली दाजु भाई हरु कृपया तपाई हरु नेपाल जानुस , देस लाइ तपाई को खाचो छ ।
बार मा बसेर NFL हेर्दै साझा मा आएर ठूला ठूला अर्ति बाद्नु भन्दा नेपाल गएर ज्ञान गुण बाड़ने पो हो की !
नब्बे प्रतिसत हिन्दू भएको देस मा बसेर, हिन्दू भएर धर्म परिवर्तन गरेर हिन्दू को सब्दावाली भएकोले गीत गाउदिन भन्नु मुर्खता मात्र हैन ध्रिन कार्य नि हो । अंग्रेजी मा भन्न पर्दा " its not professionalism" .
Divorce guy , no wonder why you are divorced; you let your wife to be free and she ran with other guy freely.
Read Full Discussion Thread for this article