Posted by: Fuel Tank September 6, 2014
अन्जु पन्त ले "हिन्दु गीत" नगाएर बेठिक गरिन् ?
Login in to Rate this Post:     0       ?        
The video posted clearly discriminates the costumers. Whereas the situation we are discussing is not quite similar. There is no discrimination. There is just "would not do it" based on religion.

यो धर्म प्रतिको आस्था भन्ने कुरा अनौठो को हुन्छ | र यो कुरा subjective हो | व्यक्ति पिच्छे आस्था पनि फरक फरक हुन्छ | हिन्दु धर्मले माछा मासु खानु हुँदैन भन्छ | अब देखि माछा मासु खान्न, दैनिक जप गर्छु भनेर कुशको जनै लगाएर मैले ब्रतबन्ध गरेको हुँ, अहिले माछा मासु खान्छु तर पनि आफुलाई हिन्दु नै मान्छु र दशैको दिनमा रातो निधार बनाएर हिंडछु | मेरो आस्थाले त्यहि मान्यो |
अब अन्जु पन्त नया जोगी,खरानी धेरै त घसेकी नै हो , तर पनि "मेरो आस्थाले मलाई हिन्दु गीत गाउन दिएन" भनिन भने हामीले केहि भन्ने ठाउँ चाहिँ रहन्न | कम्तिमा मलाई चै तेस्तो लाग्छ है |
Read Full Discussion Thread for this article