Posted by: magorkhe1 September 6, 2014
लपमा परेको मान्छे
Login in to Rate this Post:     1       ?         Liked by
कुरा आऊछ फेरी जात कै ?
तटस्त हुनु पर्यो यो साझा मा : "धर्मका संरक्षक" हरुले बंस फैलाउनु छ भने अन्तरजातीय बिहे गर्नु भनेका छन् : तेसैले उनीहरुले अन्तरजातीय संग यौन सम्बन्ध राखी जन्माएका सन्तानलाइ खत्री छेत्री कायम गरे : लाउरे bro ले भने झैँ | हान्देउ bro हान्देउ !!!!!!!!!!!!
आफु पछुताउने बाहेक गर्न नै के बाकि रह्यो र ?
Read Full Discussion Thread for this article