Posted by: Purpple Smoke September 6, 2014
Asylee Not Eligible for MRP Passport From Now on!!!
Login in to Rate this Post:     0       ?        
कुरा खुलस्त पार्दिनु भएकोमा र समस्या हल गर्ने उपाए बताईदिनु भएकोमा धेरै धन्यवाद राम प्रसाद न्यौपाने जी !!
केहि न बुझेका कुराहरु पनि थप सोधैछु..
१-- MRP asylee ले मात्र न पाउने कि उसका मुनि भएका Derivative ले पनि न पाउने?
२-- नेपालमा गइ MPR बनाउने संदर्वमा,, नेपाल सरकारले पासपोर्ट नदिने भनि बनाएको कानुन के नेपालमा चाही लागु नहोला र?
Read Full Discussion Thread for this article