Posted by: Aamalaa September 5, 2014
लपमा परेको मान्छे
Login in to Rate this Post:     0       ?        
साथीहरुको एक से बढ़कर एक प्रतिक्रिया आयो बाई ....

गोर्खे ब्रो - के भन्नुभो के , अलि अलि बुझे , अगाडी बढ्छु म पनि | जातपातको पर्यायबाची सब्द मलाई पनि आउदैन ब्रो, म पनि नया नेपालको लोग्ने र आइमाई जात भन्ने मान्छे परे |

futyakarma ब्रो - मित्र पनि भन्ने अनि म त बुढो मान्छे भन्ने , म त अहिले नै बुढो भाको छैन, सो तपाई पनि बुढो हैन होला, बुदीको बुढो भने हुनु भयो होला |

रित्तो हात ब्रो - कस्तो आँशु कबि भैदिया त तपाईं , मन पर्यो तपाइको कविता " केटि भगाउने बित्तिकै शहर कमाई गर्न झरेको मान्छे," अरे वा |

nepalilaure ब्रो - "हान्ने हो ब्रो हान्ने हो " हा हा हा | अन्तर्जातीय जोडी बाट जन्मेको बच्चा मात्रै हैन त्यो जोडी नै बहुमुखी प्रतिभाका हुन्छन जस्तो मानिचु मैले त | खानाको त कुरै नगरम प्रभु नेवारी खाना बारा छोएला चतामारी खुब मिठो बनौचे मोरीले :-)
Read Full Discussion Thread for this article