Posted by: nepalilaure September 5, 2014
लपमा परेको मान्छे
Login in to Rate this Post:     0       ?        
मलाई पनि गोर्खे सोल्टीले भनेको सापटी लिएर भन्न मन लाग्यो "हान्देउ ब्रो हान्देउ " | अब लप नै परे पछि त के गर्ने त नि | बाउ आमाले मानेनन् भने 'तेस्लाई बिहे गर्न नपाए मर्दिन्चु ' भन्देउ , तर मर्न चै नमर है | आफ्नो त अन्तर्जातीय संग लप नै परेन , परेको भए घरमा मनायिन्थ्यो सजिलै जस्तो लाग्छ | अनि आजकल अन्तर्जातीय जोडी बाट जन्मेका बाछा/बच्ची बहुमुखी प्रतिभाका भएको देखिएको छ | बाहुनी त आमा सानिमा छदै छन् होला नेवार्नी को हातले पकाएको खान पाउछौ ब्रो
Read Full Discussion Thread for this article