Posted by: magorkhe1 September 5, 2014
लपमा परेको मान्छे
Login in to Rate this Post:     1       ?         Liked by
हान्देउ ब्रो हान्देउ : आफु पनि तेस्तै तेस्तैमा परेर नाइँ भनियो : धेरै दाया बाया हेर्न थाल्यो भने पिर्ला है | आफुलाई पिरि राखेको छ | सबै कुरा मिलेको हो मन पनि परेको हो | अर्को खुरापाती कुराले फुल बनादिने "कान्छोको" डरले नाइँ भनियो : अहिले हरेक साता सम्झिन्छु | अबत आफ्नो जात पनि खुलाउनु हुदैन जात भात को कुरा गरिस भनि आईलाग्लान | अमला ब्रो : लौ न सबै जातको पर्याबाची शब्द खोजि बताई यो साझामा टासी दिनुस | Politically correct हुनु पर्ने भएको छ यो साझा मा नत्र राजखानिमा घन ठोक्न आईलाग्लान |
बाहुन _
छेत्री _
बैस्य +
शुद्र _
Last edited: 05-Sep-14 03:01 PM
Read Full Discussion Thread for this article