Posted by: Rahuldai September 5, 2014
पिताजीको सुनको तक्मा -पुस्तक
Login in to Rate this Post:     9       ?         Liked by
मित्रगण 

यहाँहरुकै हौसलाले मैले "पिताजीको सुनको तक्मा " पुस्ताकाकार रुपमा प्रकाशित गरेको छु | हालै डेनभर, कोलोराडोमा सम्पन्न ANMA-NASeA संयुक्त सम्मेलनमा विमोचित उक्त पुस्तक पे-पालको लिंक मार्फत किन्न सक्नु हुनेछ| साझामा कुनै बखत कथाको रुपमा पस्केको "पिताजीको सुनको तक्मा" पुस्तकमा  दुख सुखका  धेरै घटनाक्रम जोडेर पुस्तकको आकार दिएको छु | 


तलको पे-पाल लिंक प्रयोग गरेर किन्न सक्नु हुने छ | 

BUY NOW


Last edited: 05-Sep-14 03:50 PM
Read Full Discussion Thread for this article