Posted by: magorkhe1 September 4, 2014
Is Nepal invaded by Marwadis?
Login in to Rate this Post:     0       ?        
मेरो दोस्तले एउटा माग्नेलाई जमानामा ५ रुपैया दियो किनभने कहिँ सुनिएको थिएन एक रुपैया पाउ भन्ने : चार आना आठ आना कै जमाना थियो | खाट्टी नेपालि पन देखायो सोमले : यही माग्ने जस्तै हौ हामि ! फेरी गोर्खेले के खोक्यो भन्नु होला : आठाना मागेको भए बेलुकी सम्मा १०-१२ रुपैया भै सक्थ्यो होला रुपैया मागेको ले त्यो दिन मेरा दोस्त जस्तो भेट भएकोले ५ भेट्यो |
थोपा थोपा भएर गिलास भरिन्छ मा हामि जादैनौ | मधिसेले तरकारी पुरानो हुनलागेको देखे पछि भाउ घटाई सबै बेच्छ हाम्रा नेपालीले सडाएर फ़्याक्छन, भाउ घटाउनु जात र स्वभावको बिपरित हो , बाघले घास खाएको देख्नु, सुन्नु  भएको छ : हामि नेपालि तेही बाघ हौ : आदतासे मजबुर |
Now a days : they speak better nepali and newari than us .
 
Last edited: 05-Sep-14 09:40 AM
Last edited: 05-Sep-14 03:06 PM
Read Full Discussion Thread for this article