Posted by: nepali guru September 3, 2014
नाङ्गै भएर स्विकारिन् सोफियाले ‘आइस बकेट च्यालेन्ज’
Login in to Rate this Post:     0       ?        
https://www.youtube.com/watch?v=_BuxisKJef8

यतिबेला बलिउडदेखि कलिउडसम्मका सेलिब्रेटीहरुलाई ‘आइस बकेट च्यालेन्ज’ले छोएको छ । ‘बीग बोस ७’मा विवादस्पद छवि बनाएर चर्चामा आएकी सोफिया हायातले भने हदै गरेकी छिन् । शरीरमा कपडा नै नलगाई उनले यो च्यालेन्जलाई स्विकार गरेकी हुन् । अन्य केही नायिका तथा मोडलहरुले पनि च्यालेन्जको नाममा आफूलाई धेरै हदसम्म नङ्ग्याएका थिए । सोफियाले आफ्नो शरीर आकर्षक भएकाले न्यूड हुन अप्ठ्यारो नलागेको बताइन् ।
Read Full Discussion Thread for this article