Posted by: magorkhe1 September 2, 2014
Information Needed Sathiharu..
Login in to Rate this Post:     0       ?        
सोझो औलाले घिउ आउदैन : तिकडम बाजी लगाउने :

फलानो आचार्य जीले खैरेनी बिहे गरे : हरियो पत्ता आउनु अघि नेपाल गएर,बिहे गरे त्यो मिल्थ्यो त ?
हरेक बर्स जादै आउदै गर्दा दुईटा घुतुमुने बनाइ हाले हरियो पत्ता लिँउन जेल सम्म : नागरिकता लिदा २-४ बर्से छोरा छोरी भै सकेका थिए ! अहिले हाइ स्कूलमा छन् | दुवै हातमा लड्डु ! कसैले जानेको छ एस्तो उपाय ?

टिकट भारतको मात्रै लिने : त्यहा बात नेपाल छिर्ने अर्को छुट्टै टिकट लिने वा ट्रेन वाट नेपाल छिर्ने | जे जे गर्न मन लाग्छ गर्ने अनि तेसै गरि अमेरिका फर्कने ? धेरैले तेसै गर्छन , त्यो नागरिकता लिने ले पनि भिसा लिनु नपर्ने उपाय यही मात्रै हो !! के गर्न हुन्छ हुदैन भनि सोधेको खण्डमा उत्तर त सहि नै दिनु परेन ?

Assylum त अमेरिकी हुनलाई मात्रै हो नि |
Read Full Discussion Thread for this article