Posted by: nepalilaure August 29, 2014
खुट्टा खाने कि खुट्टाको पानी
Login in to Rate this Post:     0       ?        
"म त लाजले धन्नई मरेको बाई | " रे .....?

लाज त आफ्नो बुढी संग गर्ने प्राक-क्रिडा तेस्रो मान्छे संग गर्ने लाई हुनु पर्ने होइन र ? अब फेरि यो प्राक-क्रिडा के हो नि भनेर कसैले सोध्ला | भो एसको बारेमा कुरो नगरम :) गेडेलाई थाहा छदै छ क्यारे |

मलाई यो कहानी तेती विश्वास लागेन , तर जे होस् हाम्रो गेड चै निक्कै खग्गु रैछ भन्ने बुजियो |

btw गेड़े, सबैले तपाइको दाईले जस्तै नभने पनि यो pedicure business फस्टाएको बाट थाहा हुन्छ आजकल का धेरै लोग्ने (plus bf हरु पनि )  हरुलाई आफ्ना स्वास्नीको  गोडाको बुढी औलाको स्वाद राम्रै थाहा छ |
Last edited: 29-Aug-14 11:01 AM
Read Full Discussion Thread for this article