Posted by: sajha onion August 26, 2014
कुन देशमा बसेका नेपालीहरुको खेदो खन्ने चाहना गर्नुहुन्छ ?
Login in to Rate this Post:     1       ?         Liked by
आजकल नेपालीहरुको सबैभन्दा ठुलो मनोरंजन अरु नेपालीहरुलाई उदाउनु र खेदो खन्नु हो| हालसालै अमेरिका बस्ने नेपालीहरुको पैसा छैन धाक मात्रै भनेको सुन्दा अमेरिका बस्ने नेपाली दाजु भाइ तथा दिदि बहिनीहरुलाई अलिकति खिन्न महसुस भएको जानकारी पाइएको छ |

यसै सिलसिलामा अमेरिकामा बस्नेहरुलाई मात्र होइन अरु देशमा बस्ने नेपालीहरु पनि कोहि भन्दा कोहि कम नभएको सबैलाई अवगत नै छ | 

येसैले अरु देशमा बस्ने नेपालीहरुलाई पनि BORE नहोश भनेर एउटा पेज को संस्थापन गर्न साझा अद्मिनिस्त्रेसन संग गुनासो गरेर एउटा पेज बनाउन आग्रह गरेको छु | एस पेज को माथिल्लो भागमा अरु देशको नाम क्लिक गर्दा सोहि देशमा बस्ने नेपालीहरुको पनि सजिलै सित खेदो खन्न पाउने सबैलाई यसै समाचार द्वारा जानकारी गराइञ्छ |

http://sajha.com/sajha/html/index.cfm?paisa=अस्ट्रेलिया
Read Full Discussion Thread for this article