Posted by: sojoketo August 23, 2014
Any Madhesi friends out here?
Login in to Rate this Post:     0       ?        
एउटा सानो देश छ. सोझा जनताहरु भोक, त्रास, पीडा ले भौतारिरहेका छन्. अनि ई मुजी गुइये चोर नेताहरु लाई देश टुक्राएर भए पनि चोर ज्ञाने बन्नु परेको छ
अनि विद्वान भनौदाहरु साझा मा कुकुर बिराला झैँ चिच्याइरहेका हुन्छन
अनी घण्टा बन्छ देश.
के सेना ले मात्र कु गर्न सक्छन र. के अस्थाई यूराज ले मात्र भट्टतत गर्न सक्छ र.
भनेको मन्देनौ केटा/केटि हौ
के गर्नु .
this is about team.
देश को सक्ति आफ्नो भरमा हुने हो भने सबै भन्दा पहिले फस्ट एवेर इन हिस्तोरी
सब नेता लै खौउलो खनेर पुर्न हुन्थ्यो अनि देश को सम्बिदन लेखिन्थ्यो.
Read Full Discussion Thread for this article