Posted by: nepalkoaawaz August 23, 2014
पुष्पकमल दाहाल ब्राम्हण उर्फ प्रचण्डले जवाफ दिनु पर्ने नौ वटा प्रश्न
Login in to Rate this Post:     0       ?        
पुष्पकमल दाहाल ब्राम्हण उर्फ प्रचण्डसंग हाम्रो ठूलो बिमति छ हामी उनलाई यी नौ वटा प्रश्नहरू सोध्न चाहन्छौ , नेता हुन भने जवाफ दिनेछन देश भँडुवा हुन भने हाम्रो भन्नु केही छैन ।

१) जातीय राज्य नेपालका कति प्रतिशत जनताको माग हो |
२) बिश्वका कुन देशमा जातीयताले सफल राष्ट्र निर्माण गरेको छ ?
३) दश बाह्र जातिलाई तपाई नेपाल बाड्नु हुन्छ भने बहुसंख्यक नेपालीलाई कता धपाउनु हुन्छ ?
४) के केही जातीय राज्य बाड्दैमा... तपाईलाई आजीवन सत्ता प्राप्त हुन्छ भन्ने ठान्नु भएको छ ?
५) तपाईले जातीयताको पक्षपोषण गर्दा कम्युनिष्टहरूको बर्गसंघर्ष कुन रद्दीको टोकरीमा फाल्नु भयो ?
६) कम्युनिष्टहरू मान्छेलाई अन्तर्राष्ट्रिय जाति मान्छन , तपाईचांही कस्तो खाले कम्युनिष्ट हो मान्छेहरूलाई कित्ताकित्तामा बाँडेर कम्जोर बनाउने ?
७) के तपाईले जातीयताको रक्तरंजित खेलमा तपाईंको आफ्नो राजनैतिक भबिश्य सुरक्षित देख्नु भएको छ ?
८) के तपाईंले जातीयताको अस्त्रव्दारा बहुलबाद र लोकतन्त्र मास्न खोज्नु भएकै हो त ?
९) नेपाललाई लामो गृहयुद्धमा फसाउदा भारतले , चीनले वा अमेरिकाले ? कसले तपाईंलाई धन्यवाद ज्ञापन गर्छ त्यो गोपनीयता हामी निमुखा जनतालाई बताउन मिल्दैन' '?

**कृपया यो पोस्ट सक्दो सेयर गरि नेताहरु माझ पुराउने कोसिस गरौ.......नेपाललाई बचाउने काम गरौ....**
Read Full Discussion Thread for this article