Posted by: magorkhe1 August 22, 2014
What to take Nepal?
Login in to Rate this Post:     0       ?        
घर परिवार र बिसेष व्यक्ति बाहेक धेरैलाई उपहार लैजाने सोचमा मा छुईन | खौरेर मसिनो दिएर आफ्नो हुँदैन भन्ने उखान सुन्नु भएको छ ?
डिजिटल क्यामरा दिन खोज्दा DSLR हो भने मात्रै लिन्छु भन्ने निक्लनछन | अनि लगेको उपहार चिनिया नपरोस , नत्र खासा संग तुलना हुन्छ |

फुर्सद निकालेर नेपाल बसाइको अनुभब हामीलाई पनि जान्ने मौका दिनुस |
Read Full Discussion Thread for this article