Posted by: nepalilaure August 21, 2014
Moving anxiety
Login in to Rate this Post:     0       ?        
you did not mention your parent's age. तर अमेरिकामा बसेर पनि बुवा-आमाको सेवा गर्न पाउने भनेको त एकदम राम्रो कुरो हो नि \ मलाई पनि हजुरबुवा परलोक हुदा आफु नेपालमा नभएकोमा अफसोस लाग्छ, म भएको भए बुढाको अन्तिम ४-५ महिना अल्लि सुबिस्था संग बित्थ्यो होला जस्तो लाग्छ | अनि दाजु-भाई दिदि बहिनि को पनि नजिक भनेको त रमाइलो पनि हो नि \ besides , अफ्टर you have किड्स, they विल enjoy द family around.
Read Full Discussion Thread for this article