Posted by: nepalilaure August 16, 2014
How many Nepalese have been Deported from US, Any data out there?
Login in to Rate this Post:     0       ?        
हरे शिव कस्ता कस्ता काइते कुरा गर्छन साझामा ,
'natural born citizen ' or 'citizen by birth' लाइ डिपोर्ट गरेर कता पठाउने होलानी ? आकास तिर कि पताल तिर | जसको अर्को कुनै देश छैन तेस्लाई कहाँ डिपोर्ट गर्ने \ तेसैले कसैले डिपोर्टको कुरो गर्यो भने त्यो naturalized citizen लाइ इंगित गरेको भनेर सिधै बुजिंचा होइन र \
Read Full Discussion Thread for this article