Posted by: ramprasadneupane August 15, 2014
Asylee Not Eligible for MRP Passport From Now on!!!
Login in to Rate this Post:     2       ?         Liked by
समस्या यस्तो हो !

राहदानी को अवधि समाप्त भए पछि, नबिकरण गर्दा राजदूतावास मा बुझाइने फारम संगै, अमेरिका मा कुन भिषामा हुनुहुन्छ तेस्को प्रमाण नि चाहिने रे ! अर्थात् ग्रीन कार्ड, H1B , F1 के हो खुलस्त देखाउनु पर्ने रे राजदूतावास लाई. अब ग्रीन कार्ड को प्रतिलिपि दिने हो भने तेस्मा अस्य्लुम बाट आएको ग्रीन कार्ड हो भन्ने स्पष्ट देखिन्छ ! अर्को देश मा शरण लिएको व्यक्ति लाइ नेपाल सरकारले राहदानी दिइ रहनु नपर्ने नियम बनेछ !

उपाय यस्तो हो !

पुरानो म्याद नसकिएको राहदानी र यात्रा अनुमति पत्र लिएर सुटुक्क भारत हुदै नेपाल जाने अनि नेपाल मै MRP राहदानी बनाउने अनि खुरुक्क फिर्ता आउने .... फेरी वाइस्याल ले देख्ला ....पुरानो म्याद नसकिएको राहदानीमा नि खै कहिले देखि त यात्रा बन्देज नै छ ... त्येइ भएर यो दशैँ तिहार मज्जाले चंगा उडाउदै, टुबोर्ग beer र ह्याकुला चपाउदै, कृष्ण मन्दिर पछाडीको छ्याङ्ग र चतामरि हान्दै आरामले MRP राहदानी बनाएर भारत हुदै आउने...
Read Full Discussion Thread for this article