Posted by: nepalilaure August 14, 2014
Sahana ko Chahana ( Trying to sound like a Gossip Tabloid)
Login in to Rate this Post:     0       ?        
lol Ambrosia jee,

".tyo desperate bhayera k gatum k garum bhaeko ho: p "
के भन्नु भएको ? त्यो बक्तब्य निकालेको चै desperate भएर हो कि , होटेल सम्म पनि जना नभ्याएर बाटामा नै लिला देखाएको चै desperate भएर हो ? मलाई चै desperate भएको दोस्रो कारण ले हो जस्तो लग्यो ;)| माफ पाउ है , दिमाग भ्रस्ट भएपछि desperate को अर्थको अनर्थ लगाउन पुगेछु |
Read Full Discussion Thread for this article