Posted by: YoTaBhayanaNiSom August 14, 2014
Sahana ko Chahana ( Trying to sound like a Gossip Tabloid)
Login in to Rate this Post:     1       ?         Liked by
एम्ब्रोसियाजी, खबर शेर गर्दै रहनु होला| के हो त घटनाको बास्तबिकता? यिनीहरुले त बक्तब्य नै जारि गरे| के गाडीको चक्का फेर्ने क्रममा पेच जाम भएकोले दुइ जना मिलेर चक्का झिक्ने कठोर प्रयासका दौरान नै गाडी पेण्डुलम जस्तै हल्लिएको हो त? हेहे|
Read Full Discussion Thread for this article