Posted by: YoTaBhayanaNiSom August 13, 2014
बिदेशी रोजगार मात्रै रोजगारिको उपाय ?
Login in to Rate this Post:     0       ?        
गोर्खे ब्रो: देशमा रोजगारी पाउनका लागि स्वदेशी उद्योगलाइ प्रोत्साहन गर्नु पर्छ भन्ने कुरामा दुइ मत नहोला| स्वदेशमा उद्योग नफ़स्टाउनु को प्रमुख कारणहरुमा हाम्रा छक्का नेताज्यूहरुका गांडु कार्यकर्ताहरुले चक्काजाम, नेपाल बन्द र टायर दहन कार्यक्रमहरु पर्छन| यस्तो बाताबरणमा पुजी लाउनलाइ बाघको मुटु पनि पर्याप्त हुन्दैन| त्यसमाथि जननेता भनाउदा जनहत्याराहरुले लाज शरम पचाएर जुन तरिकाले नेपालमा युनियनलाइ बढावा दिएका छन, यसलाई मध्येनजर गर्ने हो भने गोर्खेले रोजगार अब विदेशमै मात्र पाउने जस्तो देखिन्छ|
Read Full Discussion Thread for this article